आईपीओ निष्काशनसम्वन्धी प्रस्ताव पास गर्न आइएमई लाइफले बोलायो साधारणसभा

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत्र ६ गते हुने भएको छ । सभाले आईपीओ निष्काशनसहितका विभिन्न प्रस्ताव पास गर्ने कम्पनी व्यवस्थापनले जनाएको छ । 

सभाबाट लेखापरीक्षकसहित आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहसम्बन्धी विवरणमाथि छलफल हुने जनाइएको छ । 

Advertisement

साधारण सभाले स्वतन्त्र सञ्चालक चयन पनि गर्नेछ । आईएमई लाइफले अहिलेसम्म सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको छैन् । 

Advertisement

Advertisement