नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

Advertisement

काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि बिहीबारको निर्णायक खेलले नेपाललाई यो अवसर प्रदान गरेको हो ।  

एक ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

Advertisement

Advertisement

Advertisement