डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाँच जनाले जिते रु. एक–एक लाख नगद

Advertisement

काठमाडौं । डिशहोमको डीटीएचका ग्राहकले फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा उपहार जित्न सकिने अफरमा कम्पनीका पाँच जना ग्राहकले रु. एक–एक जित्न सफल भएका छन् । यो योजनामा एक बर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ । 

डिशहोमको यो अफरअन्तर्गत हरेक हप्त एक जना विजेता ग्राहकलाई गोलाप्रथाबाट छनौट गरी रु. एक लाख नगद दिने गरिन्छ । गएको पाँच हप्तामा पाँच जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा देबका)आचार्य, रत्नकला)बुढाथोकी, कमला)रिजाल, हिरालाल)रिजाल, एम्बिता)राई छन् । 

Advertisement

Advertisement

Advertisement