सुनको मूल्य दुई दिनदेखि स्थिरः यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ भने हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदीको प्रतितोला १ हजार ४ सय ३५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

 

Advertisement

Advertisement