सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र इक्वीटी फण्डको लाभांश घोषणा, कुनको कति ?

Advertisement

काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को प्रतितफ घोषणा भएको छ । 

क्यापिटल सञ्चालक समितिको हिजो बसेको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई आव २०७९/८० को नाफाबाट ५ प्रतिशत र इन्भेष्टमेन्ट थ्रोथ फण्ड २ का इकाईधनीहरुलाई ६.५ प्रतिशत घोषणा गर्ने निर्णय गरेको हो । 

Advertisement

त्यस्तै इन्भेष्टमेन्ट थ्रोथ फण्ड ३ का इकाइधनीहरुलाई भने प्रतिफल प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव मुक्तिनाथ सुबेदीले बताए । 
  
 

Advertisement

Advertisement