ग्लोबल रिचले भदौ ८ बाट देशका प्रमुख चार शहरमा ‘अष्ट्रेलियन एजुकेसन फेयर' गर्दै

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालले यही भदौ ८ बाट काठमाडौंसहित देशका प्रमुख चार शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ ।

भदौ ८ गते काठमाडौंको डिल्लीबजारमा आयोजना हुने शैक्षिक मेला भदौ ९ गते पोखरामा, भदौ १० गते चितवनमा, भदौ ११ गते बुटवलमा आयोजना हुनेछ । ग्लोबल रिच नेपालको डिल्लीबजारस्थित बाटुले घरमा आयोजना हुने बेलामा अष्ट्रेलियाका ३० भन्दा धेरै विश्वविद्यालय तथा कलेजहरुका प्रतिनिधि सहभागी हुँदैछन् ।

Advertisement

उनीहरुसँग अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, इन्टेक आदि बारेमा प्रत्यक्षरुपमा जानकारी लिनसक्नेछन् । अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा आकर्षक शैक्षिक कार्यक्रम र गुणस्तरीय शिक्षा पनि रहेकाले धेरै मुलुकका विद्यार्थी जान रुची राख्ने गर्दछन् । यी विश्वविद्यालयहरुमा सत प्रतिशतसम्म छात्रवृत्ति र आठ बर्षसम्म अध्ययनपछि काम गर्नसक्ने सुविधा पनि रहेको छ ।

ग्लोबल रिच नेपालको शैक्षिक मेला बिहान ११ बजे सुरु भएर अपरान्ह ५ बजेसम्म चल्नेछ ।

Register here https://bit.ly/GRAustraliaEducationFair

Participating Institutions:

1)       Australian Catholic University

2)       Australian International Institute of Higher Education

3)       Charles Darwin University

4)       Chisholm Institute of TAFE - Virtual

5)       CQUniversity Australia

6)       Curtin University

7)       Deakin University

8)       Edith Cowan University – KTM

9)       ECA – Swinburne University, University of Canberra, University of Tasmania, APIC, Victoria University- Brisbane & Sydney

10)    Flinders University

11)    International College of Management, Sydney (ICMS)

12)    Kaplan Business School

13)    King's Own Institute

14)    Latrobe University

15)    Macquarie University

16)    Monash University

17)   Navitas

18)    RMIT University

19)    Southern Cross University

20)    TAFE NSW

21)    The University of Adelaide

22)    The University of New South Wales

23)    The University of Sydney

24)    The University of Western Australia

25)    University of Canberra

26)    University of Technology Sydney

27)    University of Wollongong

28)    UNSW College

29)    UTS College

30)    Victoria University, Melbourne

31)    Western Sydney University

 

Branches Fair 

Pokhara

Saturday, 26th August | ९ भदौ , शनिवार

10: 30am to 3: 30 pm

Global Reach Office: Bhatbhateni (3rd floor), New Road

061 574089 | 9856039212

University : 8 

Chitwan

Sunday, 27th August | १० भदौ आइतवार

10: 30am to 3: 30 pm

Global Reach Office: Global IME Bank Building (3rd Floor), Shahid Chowk

056 595594 | 9855061513

University : 12

Butwal

Monday, 28th August | ११ भदौसोमवार

10: 30am to 3: 30 pm

Global Reach Office: Pradhan Heights (1st Floor), Rajmarga Chauraha

071 537697 |  9803520500

University : 8

Advertisement

Advertisement