सुनको मूल्य ४ सय बढ्यो, प्रतितोला १ लाख १३ हजारमा कारोबार

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाा र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला  १ लाख १२ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement