भारतविरुद्ध नेपालको पहिलो व्याटिङ सुरु

Advertisement

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्गत अहिले भारतविरुद्ध नेपालले पहिला ब्याटिङ सुरु गरेको छ । 

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । 

Advertisement

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।

नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, सन्दीप लामिछाने, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल,  करण केसी र ललित राजवंशी ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।

Advertisement

Advertisement