बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प

Advertisement

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको छ । बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । 

भूकम्पका कारण बझाङमा कमसल घरहरु भत्किएका छन् । आज दिउँसो २ः४० मिनेटर गएको भूकम्पपछि मानिसहरु बाटो र खुल्ला ठाउँमा निस्किएका थिए । भूकम्पले भएको क्षतिको विवरण आउन बाँकी छ ।

Advertisement

Advertisement

Advertisement