त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान अवतरण

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिनमा ११४ अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ । 

उक्त विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान र अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Advertisement

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दिनमा ११४ उडान र अवतरण भएको हाल सम्मकै धेरै हो । 

Advertisement

Advertisement