सिटिजन लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । 

उक्त अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई रु. ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।  

Advertisement

कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, संचालक समितिका सदस्यहरु,  नायव प्रमुख कार्यकारी अधिकृत दशरथमणी खड्काद्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई रु. ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । 
 

Advertisement

Advertisement