काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महशुस भएको छ । दशैंको रमझम चलिरहेको बेला भूकम्प गएको हो । 

आइतबार बिहान ७ः४० मा काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको कडा झट्का महशुस गरियो । भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ । 

Advertisement

Advertisement

Advertisement