काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा भूकम्पको शक्तिशाली धक्का महसुस

Advertisement

काठमाडौं। काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर ४७ मिनेट जादाँ धक्का महशुस भएको हो। 

भुकम्पको धक्कासँगै काठमाडौं बासी आतंकित बनेका छन्। 

Advertisement

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको अनुमान गरिएको छ। यद्यपी भूकम्पको आधिकारिकताबारे थप विवरण आउन बाँकी छ। २०७२  साल पछिको ठूलो धक्का महसुस भएको हो। 

पश्चिम नेपालका जिल्लाहरु केही तराईका जिल्लाहरुमा समेत भूकम्पको धुक्का महसुस भएको स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा अनुभव लेखिरहेका छन्। 

Advertisement

Advertisement