युनिलिभरका लगानीकर्तालाई प्रतिशेयर रु. १५८० लाभांश पारित

Advertisement

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. एक हजार ५८० रुपियाँ लाभांश पाउने भएका छन् । कम्पनीको ३०औं वार्षिक साधारणसभा मंगलबार उक्त लाभांश पारित गरेको हो । 

कम्पनीले गत बर्ष कर पछिको नाफा एक अर्ब ८३ करोड ४ लाभ रुपियाँ नाफा कमाएको थियो जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । यो नाफा विगत १० बर्षमा सबैभन्दा धेरै भएको बताइएको छ । 

Advertisement

Advertisement

Advertisement