नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा बाराको सिमरामा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बाराको सिमरा उपमहानगरपालिका–२, सिमरा रोडमा आजदेखिदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

Advertisement

उक्त शाखाको बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले उद्‍घाटन गरेका हुन् । शाखा सञ्चालनमा आएसँगै सिमरा र आसपासका वासिन्दाले सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने सीईओ पाण्डेले बताए । ब

बैंकले हाल २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement