मेलम्चीको पानी आलोपालो वितरण हुने, कहिले कुन ठाउँमा आउँछ ? (तालिकासहित)

Advertisement

काठमाडौं ।  माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरे । उद्घाटनपछि काठमाडौंवासीका घरमा पानी वितरण सुरु भएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल( ले मेलम्ची आयोजनाको पानी सार्वसाधारण उपभोक्ताको घरमा वितरण थालेको छ ।

Advertisement

केयुकेएलले आफ्ना विभिन्न वितरण केन्द्रमार्फत काठमाडौं उपत्यकाका उपभोक्ताका धारामा पानी पठाउन थालेको हो ।

अहिले केयुकेएलले तोकिएका क्षेत्रमा आलोपालो प्रणालीमार्फत मेलम्ची पानी वितरण गर्दै छ ।

कहाँ–कहाँ गर्दै वितरण ? तालिका हेर्नोस्–

Advertisement

Advertisement