दोलखालाई केन्द्रबिन्दु बनाएर  ४.१ म्याग्निच्युडको भूकम्प

Advertisement

काठमाडौं । दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान ४ः५८ मा दोलखा केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Advertisement

भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा गरिएको बताइएको छ । 

Advertisement

Advertisement