अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घट्यो, यस्तो छ आज विदेशी मुद्राको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ २४ गते, जुन ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । 

आज अस्ट्रेलियन डलरको खरिद दर ८८.४३ रुपियाँ र बिक्री दर ८८.८३ रुपियाँ तोकिएको छ, जुन हिजो खरिद ८८.५५ रुपियाँ र बिक्री ८८.९५ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबा र दिन क्यानेडियन डलर १ को खरिद दर ९७.४४ रुपियाँ र खरिद दर ९७.८७ रुपियाँ रहेकामा आज भने खरिद ९७.३० रुपियाँ र बिक्री ९७.७४ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ रहेको छ । हिजो खरिद १३३.३६ रुपियाँ र बिक्री १३३.९६ रुपियाँ तोकिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.१०

१३३.९६

१३३.७०

युरोपियन युरो

१४४.९४

१४४.५९

१४५.५९

१४५.२४

पाउन्ड स्टर्लिङ

१७०.११

१७०

१७०.८८

१७०.७६

स्विस फ्रांक

१४९.२५

१४९.१०

१४९.९२

१४९.७७

अस्ट्रेलियन डलर

८८.५५

८८.४३

८८.९५

८८.८३

क्यानेडियन डलर

९७.४४

९७.३०

९७.८७

९७.७४

सिंगापुर डलर

९८.९६

९८.७१

९९.४१

९९.१६

जापानी येन

१०

८.५९

८.५२

८.६३

८.५६

चिनियाँ युआन

१८.४२

१८.३७

१८.५१

१८.४५

साउदी रियाल

३५.५६

३५.४९

३५.७२

३५.६५

कतारी रियाल

३६.५८

३६.५१

३६.७४

३६.६७

थाइ भाट

३.६४

३.६३

३.६६

३.६४

युएइ दिराम

३६.३१

३६.२४

३६.४७

३६.४०

मलेसियन रिंगिट

२८.३६

२८.३३

२८.४९

२८.४६

कोरियन वन

१००

९.६८

९.६९

९.७२

९.७४

स्विडिस क्रोनर

१२.७३

१२.७५

१२.७९

१२.८१

डेनिस क्रोनर

१९.४३

१९.३८

१९.५२

१९.४७

हङकङ डलर

१७.०४

१७.०४

१७.१४

१७.१२

कुबेती दिनार

४३५.२९

४३४.३६

४३७.२५

४३६.३१

बहराइन दिनार

३५३.७६

३५३.११

३५५.३६

३५४.७०

 

 

 

 

 

Advertisement

Advertisement