निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

Advertisement

काठमाडौं । सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ । भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने सुचना उद्योग बिभागले आइतबार सार्वजनिक गरेको छ । 

उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको बिभागको भनाइ छ । इच्छुक उद्योगहरुले सात दिनभित्र बिभागमा आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ । 

Advertisement

undefined
 

Advertisement

Advertisement