प्रतिनिधिबाट विनियोजन विधेयक, २०८१ (बजेट) बहुमतले पारित

Advertisement

काठमाडौं । विनियोजन विधेयक, २०८१ (संसद) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले बैठकमा विनियोजन विधेयकलाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । 

सो प्रश्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे । 

Advertisement

Advertisement

Advertisement