सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ४२ हजार

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ ला ४२ हजार र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला शुक्रबार जस्तै आज पनि प्रतितोला १ हजार ७ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement