अमेरिकी डलर घट्दा बढ्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार २१ गते, जुलाई ५, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाली बजारमा पछिल्ला दिनमा निरन्तर बढेको अमेरिकी डलर आज घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३६ र बिक्री १३३.९६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो दिन युरो १ को खरिद मूल्य १४३.४७ रुपियाँ र बिक्री मूल्य १४४.११ रुपियाँ रहेकामा आज भने खरिद १४३.९२ रुपियाँ र बिक्री १४४.५७ रुपियाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबारका लागि पाउन्ड १ को खरिद दर १७०.०२ रुपियाँ र बिक्री दर १७०.७८ रुपियाँ तोकिएको छ । बिहीबार भने खरिद १६९.३३ रुपियाँ र बिक्री १७०.१० रुपियाँ थियो । 

साथै, आज चिनियाँ युआन र हङकङ डलरको मूल्य भने स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.३०

१३३.९६

१३३.९०

युरोपियन युरो

१४३.४७

१४३.९२

१४४.११

१४४.५७

पाउन्ड स्टर्लिङ

१६९.३३

१७०.०२

१७०.१०

१७०.७८

स्विस फ्रांक

१४७.६४

१४८.०७

१४८.३०

१४८.७४

अस्ट्रेलियन डलर

८८.९६

८९.६८

८९.३६

९०.०९

क्यानेडियन डलर

९७.५०

९७.८५

९७.९४

९८.२९

सिंगापुर डलर

९८.३२

९८.६२

९८.७६

९९.०६

जापानी येन

१०

८.२४

८.२७

८.२७

८.३१

चिनियाँ युआन

१८.३४

१८.३४

१८.४२

१८.४२

साउदी रियाल

३५.५५

३५.५३

३५.७१

३५.६९

कतारी रियाल

३६.५७

३६.५६

३६.७४

३६.७२

थाइ भाट

३.६३

३.६४

३.६४

३.६६

युएइ दिराम

३६.३१

३६.२९

३६.४७

३६.४६

मलेसियन रिंगिट

२८.२५

२८.३०

२८.३८

२८.४३

कोरियन वन

१००

९.६०

९.६६

९.६४

९.७०

स्विडिस क्रोनर

१२.६३

१२.६९

१२.६८

१२.७५

डेनिस क्रोनर

१९.२३

१९.३०

१९.३२

१९.३८

हङकङ डलर

१७.०७

१७.०७

१७.१५

१७.१५

कुबेती दिनार

४३५.०१

४३५.३२

४३६.९६

४३७.२८

बहराइन दिनार

३५३.७६

३५३.६१

३५५.३६

३५५.२०

 

 

 

 

 

Advertisement

Advertisement