अमेरिकी डलर र पाउन्ड बढ्दा युरो घट्यो, आज कुन विदेशी मुद्रा कतिमा किनबेच हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ असार २५ गते, जुलाई ९, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको सटही दर बढेको छ भने युरोपियन युरोको सटही दर घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १३३.२८ रुपियाँ र बिक्री १३३.८८ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद मूल्य १७०.७३ रुपियाँ र बिक्री मूल्य १७१.५० रुपियाँ रहेकामा आज भने खरिद १७०.९६ रुपियाँ र बिक्री १७१.७३ रुपियाँ निर्धारण गरिएको छ । 

त्यसैगरी यसदिन युरो १ को खरिद दर १४४.३५ रुपियाँ र बिक्री १४५ रुपियाँ रहेको छ । अघिल्लो दिनमा राष्ट्र बैंकले सोही मुद्राको खरिद १४४.४५ रुपियाँ र बिक्री १४५.१० रुपियाँ थियो ।

साथसाथै, आज क्यानेडियन डलर, कतारी रियाल, थाई भाटको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२८

१३३.३०

१३३.८८

१३३.९०

युरोपियन युरो

१४४.४५

१४४.३५

१४५.१०

१४५

पाउन्ड स्टर्लिङ

१७०.७३

१७०.९६

१७१.५०

१७१.७३

स्विस फ्रांक

१४८.७३

१४८.७९

१४९.३९

१४९.४६

अस्ट्रेलियन डलर

८९.९६

८९.८६

९०.३७

९०.२६

क्यानेडियन डलर

९७.७१

९७.७१

९८.१५

९८.१५

सिंगापुर डलर

९८.८३

९८.७३

९९.२७

९९.२३

जापानी येन

१०

८.२९

८.२८

८.३३

८.३२

चिनियाँ युआन

१८.३४

१८.३४

१८.४२

१८.४२

साउदी रियाल

३५.५३

३५.५४

३५.६९

३५.७०

कतारी रियाल

३६.५५

३६.५५

३६.७२

३६.७२

थाइ भाट

३.६६

३.६६

३.६७

३.६७

युएइ दिराम

३६.२९

३६.२९

३६.४५

३६.४६

मलेसियन रिंगिट

२८.३०

२८.३१

२८.४३

२८.४३

कोरियन वन

१००

९.६८

९.६३

९.७२

९.६७

स्विडिस क्रोनर

१२.७२

१२.६८

१२.७७

१२.७४

डेनिस क्रोनर

१९.३७

१९.३५

१९.४६

१९.४४

हङकङ डलर

१७.०६

१७.०७

१७.१४

१७.१४

कुबेती दिनार

४३५.३६

४३५.६२

४३७.३२

४३७.५८

बहराइन दिनार

३५३.५६

३५३.६२

३५५.१५

३५५.२१

 

 

 

 

 

Advertisement