अस्ट्रेलियन डलर घट्दा क्यानेडियन डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार २६ गते, जुलाई १०, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ । 

यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.७६ रुपियाँ र बिक्री दर ९०.१७ रुपियाँ रहेको छ । हिजो भने सो मुद्राको खरिद ८९.८६ रुपियाँ र बिक्री ९०.२६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिनमा क्यानेडियन डलर १ को खरिद मूल्य ९७.७१ र बिक्री मूल्य ९८.१५ रुपियाँ रहेकामा राष्ट्र बैंकले आज पनि सोही दरलाई कायम राखेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्री दर १३३.८८ रुपियाँ रहेको छ, जुन अघिल्लो दिन खरिद १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ तोकिएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३०

१३३.२८

१३३.९०

१३३.८८

युरोपियन युरो

१४४.३५

१४४.१७

१४५

१४४.८२

पाउन्ड स्टर्लिङ

१७०.९६

१७०.६५

१७१.७३

१७१.४२

स्विस फ्रांक

१४८.७९

१४८.३९

१४९.४६

१४९.०६

अस्ट्रेलियन डलर

८९.८६

८९.७६

९०.२६

९०.१७

क्यानेडियन डलर

९७.७१

९७.७१

९८.१५

९८.१५

सिंगापुर डलर

९८.७३

९८.६७

९९.२३

९९.१२

जापानी येन

१०

८.२८

८.२७

८.३२

८.३१

चिनियाँ युआन

१८.३४

१८.३३

१८.४२

१८.४१

साउदी रियाल

३५.५४

३५.५३

३५.७०

३५.६९

कतारी रियाल

३६.५५

३६.५५

३६.७२

३६.७१

थाइ भाट

३.६६

३.६६

३.६७

३.६८

युएइ दिराम

३६.२९

३६.२९

३६.४६

३६.४५

मलेसियन रिंगिट

२८.३१

२८.३१

२८.४३

२८.४४

कोरियन वन

१००

९.६३

९.६४

९.६७

९.६८

स्विडिस क्रोनर

१२.६८

१२.६२

१२.७४

१२.६८

डेनिस क्रोनर

१९.३५

१९.३३

१९.४४

१९.४१

हङकङ डलर

१७.०७

१७.०६

१७.१४

१७.१४

कुबेती दिनार

४३५.६२

४३५.५६

४३७.५८

४३७.५२

बहराइन दिनार

३५३.६२

३५३.५६

३५५.२१

३५५.१५

 

 

 

 

 

Advertisement