सन् २०२४–२५ मा भारतको जीडीपी वृद्धि ७ प्रतिशत मात्रै हुने आईएमएफको प्रक्षेपण

Advertisement

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ । 

आईएमएफको जुलाई २०२४ को वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा यो संशोधन गरिएको हो । भारतको वृद्धिको प्रक्षेपण पनि यस वर्ष ७.० प्रतिशतमा परिमार्जन गरिएको छ । 

Advertisement

परिवर्तनले २०२३ मा माथिल्लो परिमार्जनबाट वृद्धि र निजी उपभोगको लागि सुधारिएको सम्भावनालाई प्रतिविम्वित गर्दछ । 

आईएमएफले सन् २०२५ मा भारतको जीडीपी वृद्धिदर ६.५ प्रतिशतमा झर्ने अनुमान गरेको छ । भारतमा २०२३ मा जिडिपी ८.२ प्रतिशतमा बिस्तार भएको थियो । मोदी सरकारले जीडीपीको वृद्धि दोहोरो अंकमा गर्ने लक्ष्य लिएको बेला आईएमएफले सोअनुसार वृद्ध नहुने अनुमान गरेको हो । सिन्ह्वा–नान

Advertisement