टाटा मोटर्सका दुई नयाँ विद्युतीय गाडी नेपाली बजारमा

Advertisement

काठमाडौं  । टाटा मोटर्स लिमिटेडले दुई नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याएको छ । 

नेपाल स्थिति आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङमार्फत एसीई ईभी सीएलबी र एसीई ईभी फ्लाट बीईडी नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

Advertisement

सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको सहकार्यमा दुई नयाँ ईभी भेरियन्टहरु ग्राहकमाझ प्रस्तुत गर्न पाउने खुशी लागेको बताए । 

हाल एसीई ईभी कन्टेनरको रु. २२.९९ लाख, एसीई ईभी सीएलबीको मूल्य रु. २२.७९ लाख र एसीई ईभी फ्लाट बीईडीको रु. २१.९९ लाख निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

undefinedundefined
 

Advertisement

Advertisement