अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन १३, जुलाई २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा गत साताको अन्तिम कारोबार दिन शुक्रबार खरिद १३३.६२ रुपियाँ र बिक्री १३४.२२ रुपियाँ थियो ।

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद ८७.१५ रुपियाँ र बिक्री ८७.५४ रुपियाँ थियो । आइतबार भने सोही मुद्राको खरिद ८७.६६ रुपियाँ र बिक्री ८८.०५ रुपियाँ निर्धारण गरिएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६२

१३३.६७

१३४.२२

१३४.२७

युरोपियन युरो

१४४.९९

१४५.११

१४५.६४

१४५.७६

पाउन्ड स्टर्लिङ

१७२.०४

१७१.९७

१७२.८१

१७२.७५

स्विस फ्रांक

१५२.११

१५१.२८

१५२.७९

१५१.९६

अस्ट्रेलियन डलर

८७.१५

८७.६६

८७.५४

८८.०५

क्यानेडियन डलर

९६.५७

९६.७३

९७.०१

९७.१६

सिंगापुर डलर

९९.५५

९९.४७

१००

९९.९१

जापानी येन

१०

८.७७

८.६४

८.७१

८.६८

चिनियाँ युआन

१८.५१

१८.४३

१८.५९

१८.५२

साउदी रियाल

३५.६२

३५.६३

३५.७८

३५.७९

कतारी रियाल

३६.६४

३६.६६

३६.८१

३६.८२

थाइ भाट

३.६९

३.७१

३.७१

३.७३

युएइ दिराम

३६.३८

३६.३९

३६.५४

३६.५६

मलेसियन रिंगिट

२८.६६

२८.७०

२८.७८

२८.८३

कोरियन वन

१००

९.६८

९.६४

९.७२

९.६९

स्विडिस क्रोनर

१२.३३

१२.३७

१२.३८

१२.४३

डेनिस क्रोनर

१९.४३

१९.४५

१९.५२

१९.५३

हङकङ डलर

१७.१२

१७.१२

१७.२०

१७.२०

कुबेती दिनार

४३७.१५

४३६.९४

४३९.१२

४३८.९१

बहराइन दिनार

३५४.४९

३५४.५७

३५६.०८

३५६.१६

 

 

                       

 

Advertisement

Advertisement