आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन १५, जुलाई ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार केही मुद्राको विनिमय दर स्थिर छ । 

स्थिर हुनेमा अमेरिकी डलर, साउदी तथा कतारी रियाल, यूएई दिराम रहेका छन् । 

Advertisement

आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो । 

त्यस्तै अघिल्लो कारोबार दिन खरिद मूल्य १४५.१५ रुपियाँ र बिक्री मूल्य  १४५.८० रुपियाँ रहेको युरोपियन युरो १ को आज खरिद १४५.७५ रुपियाँ र बिक्री १४५.४० रुपियाँ रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६७

१३३.६७

१३४.२७

१३४.२७

युरोपियन युरो

१४५.१५

१४४.७५

१४५.८०

१४५.४०

पाउन्ड स्टर्लिङ

१७२.०९

१७१.६५

१७२.८६

१७२.४२

स्विस फ्रांक

१५१.२४

१५१.०७

१५१.९२

१५१.७५

अस्ट्रेलियन डलर

८७.५४

८७.५३

८७.९३

८७.९२

क्यानेडियन डलर

९६.६२

९६.५७

९७.०५

९७

सिंगापुर डलर

९९.५९

९९.४६

१००.०४

९९.९१

जापानी येन

१०

८.७०

८.६९

८.७३

८.७३

चिनियाँ युआन

१८.४३

१८.४२

१८.५२

१८.५०

साउदी रियाल

३५.६३

३५.६३

३५.७९

३५.७९

कतारी रियाल

३६.६६

३६.६६

३६.८२

३६.८२

थाइ भाट

३.७२

३.७२

३.७४

३.७३

युएइ दिराम

३६.३९

३६.३९

३६.५६

३६.५६

मलेसियन रिंगिट

२८.७०

२८.८१

२८.८३

२८.९४

कोरियन वन

१००

९.६५

९.६६

९.७०

९.७१

स्विडिस क्रोनर

१२.३३

१२.३६

१२.४२

१२.४२

डेनिस क्रोनर

१९.४५

१९.४०

१९.५३

१९.४९

हङकङ डलर

१७.१२

१७.११

१७.२०

१७.१९

कुबेती दिनार

४३७.४७

४३७.१६

४३९.४४

४३९.१२

बहराइन दिनार

३५४.५६

३५४.६०

३५६.१५

३५६.२०

 

 

                       

 

Advertisement

Advertisement