पाउन्ड र रिंगिट बढ्दा अमेरिकी डलर स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन १६, जुलाई ३१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार बेलायती पाउन्ड र मलेसियन रिंगिटको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर रहेको छ । 

आज पाउन्ड १ को खरिद दर १७१.७९ रुपियाँ र बिक्री दर १७२.५६ रुपियाँ तोकिएको छ । हिजो भने सो मुद्राको खरिद १७१.६५ रुपियाँ र बिक्री १७२.४२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी मंगलबार रिंगिट १ को खरिद मूल्य २८.८१ रुपियाँ र बिक्री २८.९४ रुपियाँ रहेकामा आज भने खरिद २८.९२ र बिक्री २९.०५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा सोमबार र मंगलबार दुवै दिन सोही दरमा खरिदबिक्री भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६७

१३३.६७

१३४.२७

१३४.२७

युरोपियन युरो

१४४.७५

१४४.७५

१४५.४०

१४५.४०

पाउन्ड स्टर्लिङ

१७१.६५

१७१.७९

१७२.४२

१७२.५६

स्विस फ्रांक

१५१.०७

१५०.८९

१५१.७५

१५१.५७

अस्ट्रेलियन डलर

८७.५३

८७.४१

८७.९२

८७.८०

क्यानेडियन डलर

९६.५७

९६.५२

९७

९६.९६

सिंगापुर डलर

९९.४६

९९.४३

९९.९१

९९.८८

जापानी येन

१०

८.६९

८.६४

८.७३

८.६७

चिनियाँ युआन

१८.४२

१८.४४

१८.५०

१८.५२

साउदी रियाल

३५.६३

३५.६३

३५.७९

३५.७९

कतारी रियाल

३६.६६

३६.६६

३६.८२

३६.८२

थाइ भाट

३.७२

३.७२

३.७३

३.७३

युएइ दिराम

३६.३९

३६.३९

३६.५६

३६.५६

मलेसियन रिंगिट

२८.८१

२८.९२

२८.९४

२९.०५

कोरियन वन

१००

९.६६

९.६६

९.७१

९.७०

स्विडिस क्रोनर

१२.३६

१२.३९

१२.४२

१२.४५

डेनिस क्रोनर

१९.४०

१९.४०

१९.४९

१९.४९

हङकङ डलर

१७.११

१७.११

१७.१९

१७.१९

कुबेती दिनार

४३७.१६

४३७.१४

४३९.१२

४३९.११

बहराइन दिनार

३५४.६०

३५४.६०

३५६.२०

३५६.२०

 

 

                       

 

 

Advertisement

Advertisement