डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन १७, अगस्ट १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ क्रमशः घट्ने क्रममा छ । आज १ डलरको खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ तोकिएकामा हिजो खरिद १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन जापानी येन १० को खरिद दर ८.६४ रुपियाँ र बिक्री ८.६७ रुपियाँ रहेको थियो । आज भने खरिद ८.८९ रुपियाँ र बिक्री ८.९३ रुपियाँ पुगेको छ । 

साथै, बिहीबार मलेसिय रिंगिट १ को खरिद मूल्य २९.०९ रुपियाँ र बिक्री २९.२२ रुपियाँ तोकिएको छ, जुन बुधबार खरिद २८.९२ रुपियाँ र बिक्री २९.०५ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६७

१३३.६६

१३४.२७

१३४.२६

युरोपियन युरो

१४४.७५

१४४.८३

१४५.४०

१४५.४८

पाउन्ड स्टर्लिङ

१७१.७९

१७१.७०

१७२.५६

१७२.४७

स्विस फ्रांक

१५०.८९

१५१.८४

१५१.५७

१५२.५२

अस्ट्रेलियन डलर

८७.४१

८६.९५

८७.८०

८७.३४

क्यानेडियन डलर

९६.५२

९६.६५

९६.९६

९७.०८

सिंगापुर डलर

९९.४३

९९.८८

९९.८८

१००.३३

जापानी येन

१०

८.६४

८.८९

८.६७

८.९३

चिनियाँ युआन

१८.४४

१८.५१

१८.५२

१८.५९

साउदी रियाल

३५.६३

३५.६२

३५.७९

३५.७८

कतारी रियाल

३६.६६

३६.६४

३६.८२

३६.८१

थाइ भाट

३.७२

३.७५

३.७३

३.७६

युएइ दिराम

३६.३९

३६.३९

३६.५६

३६.५५

मलेसियन रिंगिट

२८.९२

२९.०९

२९.०५

२९.२२

कोरियन वन

१००

९.६६

९.७४

९.७०

९.७८

स्विडिस क्रोनर

१२.३९

१२.४७

१२.४५

१२.५३

डेनिस क्रोनर

१९.४०

१९.४१

१९.४९

१९.५०

हङकङ डलर

१७.११

१७.११

१७.१९

१७.१९

कुबेती दिनार

४३७.१४

४३७.४३

४३९.११

४३९.३९

बहराइन दिनार

३५४.६०

३५४.५६

३५६.२०

३५६.१५

 

 

                       

 

 

Advertisement

Advertisement