युरो र पाउन्ड घट्दा अमेरिकी डलर स्थिर, आज कुन मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन १८, अगस्ट २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर स्थिर छ । 

यसदिन युरो १ को खरिद दर १४४.२४ रुपियाँ र बिक्री १४४.८९ रुपियाँ रहेकामा हिजो भने खरिद १४४.८३ रुपियाँ र बिक्री १४५.४८ रुपियाँ थियो ।

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद मूल्य १७१.७० रुपियाँ र बिक्री १७२.४७ रुपियाँ तोकिएको थियो । आज भने सो मुद्राको खरिद १७०.६५ रुपियाँ र बिक्री १७१.४२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, शुक्रबार अमेरिकी डलर १ को खरिद १३३.६६. रुपियाँ र बिक्री १३४.२६ रुपियाँ रहेको छ, जुन बिहीबार पनि सोही दरमा कारोबार भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६६

१३३.६६

१३४.२६

१३४.२६

युरोपियन युरो

१४४.८३

१४४.२४

१४५.४८

१४४.८९

पाउन्ड स्टर्लिङ

१७१.७०

१७०.६५

१७२.४७

१७१.४२

स्विस फ्रांक

१५१.८४

१५२.४१

१५२.५२

१५३.१०

अस्ट्रेलियन डलर

८६.९५

८७.३६

८७.३४

८७.७५

क्यानेडियन डलर

९६.६५

९६.७२

९७.०८

९७.१६

सिंगापुर डलर

९९.८८

९९.९०

१००.३३

१००.३४

जापानी येन

१०

८.८९

८.८९

८.९३

८.९३

चिनियाँ युआन

१८.५१

१८.४४

१८.५९

१८.५३

साउदी रियाल

३५.६२

३५.६२

३५.७८

३५.७८

कतारी रियाल

३६.६४

३६.६४

३६.८१

३६.८१

थाइ भाट

३.७५

३.७५

३.७६

३.७७

युएइ दिराम

३६.३९

३६.३९

३६.५५

३६.५५

मलेसियन रिंगिट

२९.०९

२९.२५

२९.२२

२९.३८

कोरियन वन

१००

९.७४

९.७८

९.७८

९.८३

स्विडिस क्रोनर

१२.४७

१२.५१

१२.५३

१२.५७

डेनिस क्रोनर

१९.४१

१९.३३

१९.५०

१९.४२

हङकङ डलर

१७.११

१७.१०

१७.१९

१७.१८

कुबेती दिनार

४३७.४३

४३७.२७

४३९.३९

४३९.२३

बहराइन दिनार

३५४.५६

३५४.६०

३५६.१५

३५६.१९

 

 

                       

 

 

Advertisement

Advertisement