जेएसडब्लु एमजी मोटर इण्डियाको पहिलो क्रसओभरको नाम 'विन्डसर'

Advertisement

काठमाडौं । जेएसडब्लु एमजी मोटर इण्डियाको पहिलो क्रसओभर यूटिलिटी भेइकल (सियूभी) को नामाकरण गरेको छ ।

कम्पनीले उक्त सियूभीको नाम 'विन्डसर' राखेको हो । कम्पनीले यो गाडी भारतमा चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गर्न लागेको हो ।

Advertisement

मिडिया रिपोर्टसका अनुसार यो गाडी वुलिङ क्लाउड इभी जस्तो हुनेछ । यसको मूल्य र विशेषता भने कम्पनीले सार्वजनिक गरेको छैन । 
 

Advertisement

Advertisement