उच्च मूल्यमा अमेरिकी डलर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन २३, अगस्ट ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

केही दिनयता अमेरिकी डलर बढ्ने क्रममा छ । डलर बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्छ । आज पनि अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.८६ रुपियाँ र बिक्री १३४.४६ रुपियाँ थियो ।

Advertisement

साताको पहिलो कारोबार दिन आइतबारदेखि नै अमेरिकी डलर उकालो लागेको छ । 

त्यस्तै अघिल्लो दिन जापानी १० को खरिद मूल्य ९.३७ रुपियाँ र बिक्री मूल्य ९.४२ रुपियाँ रहेकामा आज घटेर खरिद ९.२२ रुपियाँ र बिक्री ९.२६ रुपियाँ कायम भएको छ । 

बुधबार हङकङ डलर १ को खरिद दर १७.२० रुपियाँ र बिक्री दर १७.२८ रुपियाँ रहेका मंगलबार पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.८६

१३४.०४

१३४.४६

१३४.६३

युरोपियन युरो

१४६.५६

१४६.१९

१४७.२१

१४६.८५

पाउन्ड स्टर्लिङ

१७०.६२

१७०.२४

१७१.३९

१७१

स्विस फ्रांक

१५७.५५

१५६.७१

१५८.२५

१५७.४२

अस्ट्रेलियन डलर

८६.३१

८६.८७

८६.७०

८७.२६

क्यानेडियन डलर

९६.५५

९६.८७

९६.९८

९७.२९

सिंगापुर डलर

१०१.३२

१००.९५

१०१.७७

१०१.४०

जापानी येन

१०

९.३७

९.२२

९.४२

९.२६

चिनियाँ युआन

१८.७८

१८.७४

१८.८६

१८.८३

साउदी रियाल

३५.६६

३५.७०

३५.८२

३५.८६

कतारी रियाल

३६.७०

३६.७६

३६.८७

३६.९२

थाइ भाट

३.७९

३.७७

३.८१

३.७९

युएइ दिराम

३६.४४

३६.४९

३६.६१

३६.६५

मलेसियन रिंगिट

३०.२५

२९.९६

३०.३९

३०.०९

कोरियन वन

१००

९.८१

९.७२

९.८५

९.७७

स्विडिस क्रोनर

१२.६६

१२.६५

१२.७१

१२.७१

डेनिस क्रोनर

१९.६४

१९.५९

१९.७३

१९.६८

हङकङ डलर

१७.२०

१७.२०

१७.२८

१७.२८

कुबेती दिनार

४३८.३५

४३८.३५

४४०.३२

४४०.३१

बहराइन दिनार

३५५.११

३५५.५४

३५६.७१

३५७.१३

 

 

                       

 

Advertisement

Advertisement