दश अर्बको विकास ऋणपत्रको बोलकबोल आज

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । 

कार्यालयले जारी गर्न लागेको ९ वर्षे अवधिको १० अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल आज (बुधबार) हुँदैछ । 

Advertisement

ऋणपत्र निष्कासन भने बिहीबार (साउन २४ गते) गरिने कार्यालयले जनाएको छ । 

यो ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । 

Advertisement

Advertisement