आई.एम.ई. लाइफमा सीईओ फुँयाललाई दोस्रो कार्यकालका लागि निरन्तरता

Advertisement

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको यही गएको साउन १४ गते बसेको बैठकले उनको म्याद थप गर्ने निर्णय गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाएकोमा प्राधिकरणबाट सोमबार निर्णय स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement