अस्ट्रेलियन डलर बढ्दा अमेरिकन डलर घट्यो, यस्तो छ बिहीबारको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन ३१, अगस्ट १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । 

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८० रुपियाँ र बिक्री दर ८९.२० रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.४१ रुपियाँ र बिक्री ८८.८० रुपियाँ थियो । 

Advertisement

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ रहेकामा आज भने खरिद १३४.०२ रुपियाँ र बिक्री १३४.६२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०६

१३४.०२

१३४.६६

१३४.६२

युरोपियन युरो

१४६.४९

१४७.७२

१४७.१४

१४८.३८

पाउन्ड स्टर्लिङ

१७१.४३

१७२.१२

१७२.२०

१७२.८९

स्विस फ्रांक

१५४.६२

१५५.२७

१५५.३१

१५५.९६

अस्ट्रेलियन डलर

८८.४१

८८.८०

८८.८०

८९.२०

क्यानेडियन डलर

९७.६०

९७.७५

९८.०४

९८.१८

सिंगापुर डलर

१०१.३८

१०१.९०

१०१.८३

१०२.३६

जापानी येन

१०

९.०९

९.१२

९.१३

९.१६

चिनियाँ युआन

१८.७१

१८.७७

१८.७९

१८.८६

साउदी रियाल

३५.७१

३५.७०

३५.८७

३५.८६

कतारी रियाल

३६.७६

३६.७५

३६.९३

३६.९२

थाइ भाट

३.८२

३.८४

३.८३

३.८६

युएइ दिराम

३६.५०

३६.४९

३६.६६

३६.६५

मलेसियन रिंगिट

३०.१२

३०.३२

३०.२६

३०.४६

कोरियन वन

१००

९.७८

९.८९

९.८२

९.९३

स्विडिस क्रोनर

१२.७२

१२.८८

१२.७८

१२.९३

डेनिस क्रोनर

१९.६३

१९.८०

१९.७२

१९.८८

हङकङ डलर

१७.२१

१७.२१

१७.२९

१७.२८

कुबेती दिनार

४३७.८२

४३७.९३

४३९.७८

४३९.८९

बहराइन दिनार

३५५.६४

३५५.५६

३५७.२४

३५७.१५

 

 

                       

 

 

Advertisement