सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि हिजोजस्तै आज पनि प्रतितोला १ हजार ७ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement