पर्यटन बोर्डको सीईओका लागि रेग्मी, जोशी र महतोको नाम सिफारिस, जोशीको प्रवल संभावना

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि डा. धनन्जय रेग्मी, दीपकराज जोशी, र ज्ञानेश्वर सिंह महतोको नाम सिफारिस भएको छ । 

सीईओ छनोट समितिको बैठकले बिहीबार उनीहरुको नाम सिफारिस गरेको हो । जोशी र रेग्मी बोर्डकै पूर्वसीईओ समेत हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्डको सञ्चालक समितिले उनीहरुमध्येबाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । 

Advertisement

Advertisement