आज शेयर बजार बन्द रहने

Advertisement

काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । 

इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । 

Advertisement

शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् । 

बुधबार (भोलि) देखि शेयर बजार तथा बैंक–वित्तीय संस्था नियमति समयमै खुल्नेछन् । 

Advertisement