चीनले खोल्यो विश्वका वैज्ञानिकहरुका लागि १२ वटा आणविक केन्द्र

Advertisement

काठमाडौं , चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ । 

यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश छ । 

Advertisement

चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए)का उपाध्यक्ष लिउ जिङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको बैठकमा जानकारी दिए । सिन्ह्वा–नान

Advertisement