आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रेष्ठले पाए एशियन प्रोफेशनल अवार्ड

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सीईओ युगेश बादे श्रेष्ठ एशियन प्रोफेशनल अवार्डबाट सम्मानित भएका छन् । 

राजधानीमा आयोजित एक समारोहमा उनलाई ‘भिजेनरी लिडर इन ननलाइफ इन्स्योरेन्स अवार्ड’ प्रदान गरिएको हो । 

Advertisement

सीईओ श्रेष्ठलाई उक्त अवार्ड राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले हस्तान्तरण गरेका हुन् । 

undefined

Advertisement