बुद्ध एयरले काठमाडौं-भद्रपुरमा दुई उडान थप्यो, जाँदा टन्न, फर्कदा रित्तै !

Advertisement

काठमाडौं । आजदेखि बुद्ध एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ । 

यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने विश्वास सहित बुध्द एयरले उडान थप गरेको जनाएको छ । 

Advertisement

भद्रपुरदेखि काठमाडौं उडानको भाडादर रु. ५ हजार रहेको छ । तथापि बुध्द एयरको भद्रपुर–काठमाडौं दुई उडान मध्ये १ उडान खाली तथा अर्को उडानमा जम्मा १० जना यात्रु आएका कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

बुध्द एयरले यस भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप गरेको हो । 


 

Advertisement

Advertisement