सोमबारको विनिमय दर : अस्ट्रेलियन डलर र साउदी रियालको मूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ असोज २१, अक्टोबर ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अस्ट्रेलियन डलर १ को खरिद मूल्य ९१.११ रुपियाँ र बिक्री दर ९१.५२ रुपियाँ छ । हिजो भने खरिद ९१.७२ रुपियाँ र बिक्री ९२.१३ रुपियाँ थियो ।

Advertisement

त्यस्तै, अघिल्लो दिन साउदी रियाल १ बराबर ३५.७० मा किन्न र ३८.८६ मा बिक्री गर्न पाइन्थ्यो । सोमबार भने खरिदबिक्री दर १ पैसाले बढेर क्रमशः ३५.७१ र ३५.८७ रुपियाँ कायम भएको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०६ रुपियाँ र बिक्री मूल्य १३४.६६ रुपियाँ रहेको छ । हिजो पनि सोही दरमा कारोबार भएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०६

१३४.०६

१३४.६६

१३४.६६

युरोपियन युरो

१४७.८९

१४७.१६

१४८.५६

१४७.८२

पाउन्ड स्टर्लिङ

१७६.५५

१७५.८८

१७७.३४

१७६.६७

स्विस फ्रांक

१५७.४७

१५६.२१

१५८.१७

१५६.९१

अस्ट्रेलियन डलर

९१.७२

९१.११

९२.१३

९१.५२

क्यानेडियन डलर

९८.९१

९८.७६

९९.३५

९९.२०

सिंगापुर डलर

१०३.३१

१०२.७५

१०३.७७

१०३.२१

जापानी येन

१०

९.१५

९.०१

९.१९

९.०५

चिनियाँ युआन

१९.१०

१९.१०

१९.१९

१९.१९

साउदी रियाल

३५.७०

३५.७१

३५.८६

३५.८७

कतारी रियाल

३६.७८

३६.७८

३६.९४

३६.९४

थाइ भाट

४.०५

४.०३

४.०७

४.०५

युएइ दिराम

३६.५०

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

३१.७७

३१.७७

३१.९१

३१.९१

कोरियन वन

१००

१०.०१

०९.९५

१०.०५

१०

स्विडिस क्रोनर

१३.०४

१२.९३

१३.१०

१२.९९

डेनिस क्रोनर

१९.८३

१९.७४

१९.९२

१९.८३

हङकङ डलर

१७.२७

१७.२६

१७.३५

१७.३४

कुबेती दिनार

४३८.१२

४३८.५३

४४०.०८

४४०.५०

बहराइन दिनार

३५५.४८

३५५.६०

३५७.०७

३५७.१९

 

 

                       

 

 

Advertisement

Advertisement