लमजुङको मकैडाँडामा जिप दुर्घटना, २२ जना घाइते

Advertisement

काठमाडौं । लमजुङको मकैडाँडामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सो जिल्लाको सारिङबाट बेंशीशहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप दुर्घटना भएको हो । 

आज (आइतबार) दिउसो भएको दुर्घटनामा घाइते हुनेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई उप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङको भनाई छ । 

Advertisement

Advertisement

Advertisement