सुख्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध

Advertisement

काठमाडौं । सुख्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको पाँचखाल–८ मा गएराति खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि टीका लगाउन तथा आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । सो क्षेत्रमा सवारी साधनको लामो लाइन रहेको र पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले भनाई छ । 

Advertisement

Advertisement

Advertisement