मादी पावरले माग्यो इन्जिनियरदेखि निर्देशकसम्म, यसरी दिनुस् आवेदन

Advertisement

काठमाडौं । मादी पावर प्रालिले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । 

कम्पनीले निर्देशक, मेकानिकल इन्जिनियर, चिफ फाइनान्स अफिसर र हाइड्रोलिक इन्जिनियर पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

इच्छुक उम्मेदवारले शैक्षिक प्रमाणपत्र तथा अनुभवका कागजातसहित ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । अथवा इमेल [email protected] मार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

छनौट हुने उम्मेदवारले आयोजनाको आवश्यकताअनुसार आयोजनास्थलमा काम गर्नुपर्नेछ । यसको अवधि १ वर्षको रहेको छ । 

कम्पनीले कास्कीको मादी गाउँपालिकामा २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनामा काम गरिरहेको छ । 

undefined

Advertisement

Advertisement