काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले कस्टमर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टर्ड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट, कस्टमर एक्सपिरियन्स युनिट, डेभलपर, सुपरभाइजर आईटी डिपार्टअन्तर्गत असिस्टेन्ट म्यानेजर, सिनियर र अफिसर, सुपरभाइजर र जुनियर असिस्टेन्ट पदमा केही कर्मचारी मागेको हो ।
इच्छुक र योग्य उम्मेदवारले मंसिर १५ (नोभेम्बर ३०) सम्म आवेदन दिन सक्नेछन् ।
आवेदन यहाँबाट दिन सकिनेछ ।