सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५८४.२५ कायम गरिएको छ । यसअघि रु. ६१२ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement