हालसम्मकै महँगो बन्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

 काठमाडौं । आज २०८१ कात्तिक २७, नोभेम्बर १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

आज अमेरिकी डलर १ बराबर खरिद दर १३४.७४ रुपियाँ र बिक्री दर १३५.३४ रुपियाँ पुगेको छ । हिजो भने खरिद १३४.७१ रुपियाँ र बिक्री १३५.३१ रुपियाँ रहेको थियो । 

Advertisement

त्यस्तै हिजो युरो १ को खरिद मूल्य १४४.३४ रुपियाँ र बिक्री १४५.०३ रुपियाँ तोकिएकामा आज भने घटेर खरिद १४३.६५ रुपियाँ र बिक्री १४४.२९ रुपियाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबारका लागि पाउन्ड १ को खरिद दर १७३.५५ रुपियाँ र बिक्री दर १७४.३२ रुपियाँ निर्धारण गरिएको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७४.०९ रुपियाँ र बिक्री १७४.८६ रुपियाँ थियो । 

अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८९.४७ रुपियाँ र बिक्री मूल्य ८९.८७ रुपियाँ रहेकामा यसदिन घटेर खरिद ८८.६८ रुपियाँ र बिक्री ८९.०७ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज कोरिय वन १० को खरिद दर ९.६३ रुपियाँ र बिक्री दर ९.६८ रुपियाँ रहेकामा आइतबार भने खरिद ९.७२ रुपियाँ र बिक्री ९.७६ रुपियाँ रहेको थियो ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.७१

१३४.७४

१३५.३१

१३५.३४

युरोपियन युरो

१४४.३४

१४३.६५

१४५.०३

१४४.२९

पाउन्ड स्टर्लिङ

१७४.०९

१७३.५५

१७४.८६

१७४.३२

स्विस फ्रांक

१५३.८५

१५३.२४

१५४.५३

१५३.९३

अस्ट्रेलियन डलर

८८.६८

८८.६७

८९.०७

८९.०६

क्यानेडियन डलर

९६.८५

९६.७१

९७.२८

९७.१४

सिंगापुर डलर

१०१.५७

१०१.१५

१०२.०२

१०१.६०

जापानी येन

१०

८.८३

८.७७

८.८६

८.८०

चिनियाँ युआन

१८.७६

१८.७२

१८.८५

१८.८०

साउदी रियाल

३५.८७

३५.८७

३६.०३

३६.०३

कतारी रियाल

३६.९५

३६.९७

३७.१२

३७.१३

थाइ भाट

३.९४

३.९२

३.९४

३.९३

युएइ दिराम

३६.६८

३६.६८

३६.८४

३६.८५

मलेसियन रिंगिट

३०.७४

३०.५५

३०.८८

३०.६९

कोरियन वन

१००

९.६३

९.६४

९.६८

९.६८

स्विडिस क्रोनर

१२.४५

१२.३९

१२.५१

१२.४४

डेनिस क्रोनर

१९.३६

१९.२७

१९.४५

१९.३५

हङकङ डलर

१७.३३

१७.३३

१७.४०

१७.४१

कुबेती दिनार

४३९.३०

४३८.५५

४४१.२५

४४०.५०

बहराइन दिनार

३५७.३२

३५७.५०

३५८.९१

३५८.०९

 

 

                       

 

Advertisement

Advertisement