घट्यो अस्ट्रेलियन र क्यानेडियन डलर, कुन मुद्रा कतिमा खरिदबिक्री हुँदै छ ?

Advertisement

 काठमाडौं । आज २०८१ कात्तिक २९, नोभेम्बर १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । 

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.८४ रुपियाँ र बिक्री दर ८८.२४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.१९ रुपियाँ र बिक्री ८८.५८ रुपियाँ थियो । 

Advertisement

त्यस्तै अघिल्लो दिन क्यानेडियन डलर १ बराबर खरिद मूल्य ९६.५५ रुपियाँ र बिक्री मूल्य ९६.९८ रुपियाँ रहेकामा यसदिन खरिद ९६.४९ रुपियाँ र बिक्री ९६.९२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.७४

१३४.७१

१३५.३४

१३५.३१

युरोपियन युरो

१४३.२२

१४२.९६

१४३.८५

१४३.६०

पाउन्ड स्टर्लिङ

१७२.८६

१७१.५९

१७३.६३

१७२.३५

स्विस फ्रांक

१५२.९०

१५२.५१

१५३.५८

१५३.१९

अस्ट्रेलियन डलर

८८.१९

८७.८४

८८.५८

८८.२४

क्यानेडियन डलर

९६.५५

९६.४९

९६.९८

९६.९२

सिंगापुर डलर

१००.७५

१००.६५

१०१.१६

१०१.१०

जापानी येन

१०

८.७५

८.६९

८.७९

८.७३

चिनियाँ युआन

१८.६३

१८.६७

१८.७१

१८.७६

साउदी रियाल

३५.८७

३५.८५

३६.०३

३६.०१

कतारी रियाल

३६.९७

३६.९५

३७.१३

३७.१२

थाइ भाट

३.८७

३.८८

३.८९

३.९०

युएइ दिराम

३६.६८

३६.६८

३६.८५

३६.८४

मलेसियन रिंगिट

३०.३७

३०.२९

३०.५०

३०.४२

कोरियन वन

१००

९.५८

९.६२

९.६३

९.६६

स्विडिस क्रोनर

१२.३९

१२.३४

१२.४५

१२.४०

डेनिस क्रोनर

१९.२०

१९.१६

१९.२९

१९.२५

हङकङ डलर

१७.३२

१७.३२

१७.४०

१७.४०

कुबेती दिनार

४३८.३५

४३७.९५

४४०.३०

४३९.९०

बहराइन दिनार

३५७.४६

३५७.४१

३५८.०५

३५९

 

 

                       

 

 

Advertisement

Advertisement